×
प्रमुख समाचार
२६ माघ २०७९ , बिहिबार
पासाङ नुर्पु शेर्पा
गाउँपालिका अध्यक्ष
9851018369
अहिलेको स्थिति
कार्यालय बाहिर
दिछेन शेर्पा
गाउँपालिका उपाध्यक्ष
9849143008
अहिलेको स्थिति
कार्यालय बाहिर
बीर बहादुर बस्नेत
प्रमुख प्रशासकीय अधिकृत
9851147221
अहिलेको स्थिति
कार्यालय बाहिर
भवानी प्रसाद मिश्र
श्र लेखा अधिकृत
9851101208
अहिलेको स्थिति
कार्यालय बाहिर
नवराज खत्री
शाखा अधिकृत / सूचना अधिकारि
9851280443
अहिलेको स्थिति
कार्यालय बाहिर
...
गाउँपालिकाको संक्षिप्त परिचय

भोटेकोशी गाउँपालिकाको संक्षिप्त परिचय

 

नेपाल विश्व मानचित्रमा सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित शान्ति क्षेत्रको रुपमा चर्चित मुलुक हो । प्राकृतिक सम्पदाको रुपमा रहेको जलश्रोतमा विश्वकै ब्राजिल पछाडीको दोस्रो धनी राष्ट्रका रुपमा सुपरिचित छ । गौतम बुद्ध, अरनिको, सीता आदि विभूतिहरुले जन्म लिएको पवित्र पावन भूमि, लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थामा रुपान्तरित कृषि प्रधान देश हो । नेपालको बदलिँदो राजनैतिक परिवर्तन पश्चात संघिय मुलुकमा रुपान्तरित भई बागमती प्रदेश अन्तर्गत पर्ने सिन्धुपाल्चोक जिल्ला उत्तर तर्फ पर्ने चीनको स्वशासित क्षेत्र तिब्बतको न्यालम काउण्टि अन्तर्गत खासा नजिक रहेको पर्यटन तथा धार्मिक, साँस्कृतिक दृष्टिकोणले पवित्र पावन भूमिको रुपमा यस क्षेत्र रहेको छ । सिन्धुपाल्चोक जिल्लाका ९ वटा गाउँपालिका र ३ वटा नगरपालिका मध्यको भोटेकोशी गाउँपालिका एक हो ।

 भोटेकोशी बागमती प्रदेश नेपालको उत्तरी क्षेत्रको सिन्धुपाल्चोक जिल्लाको हिमाली गाउँपालिका अन्तर्गत पर्दछ । शिल्पकार अरनिको ई.सं. १२६० मा तिब्बतको ल्हासा चीनको राजधानी बेइजिङ जाँदा यही बाटो भएर गएकाले काठमाण्डौं देखि कोदारी सम्मको मोटरबाटोलाई निजकै सम्मानमा अरनिको राजमार्ग राखिएको हो । अंशुबर्माको छोरी भृकुटी तिब्बत जाँदा यही बाटो भएर गएकी थिइन् । कैलाश मानसरोवर जाने पर्यटकहरु यही बाटो भएर जाने गर्दछन् । भोटेकोशी गाउँपालिका समुद्र सतह देखि १५०० मिटर उचाईमा पर्दछ । गाउँपालिकाको कुल क्षेत्रफल २७८.३१ वर्ग कि.मी. रहेको छ । यसको पूर्वमा दोलखा, गौरीशंकर गाउँपालिका र चीन पर्दछ । पश्चिममा बाह्रबिसे नगरपालिका र जुगल गा.पा., उत्तरमा चीन, दक्षिणमा बाह्रबिसे नगरपालिका पर्दछ । भोटेकोशी गाउँपालिका साविकको गा.वि.स. लिस्तीकोट, तातोपानी, फुल्पिङकट्टी र मार्मिङ मिलाएर हाल ५ वडामा बिभाजित छ । यस भोटेकोशी गाउँपालिकामा करिब ४,४२९ घरधुरीमा कुल जनसंख्या १७,१५६ रहेको छ । गाउँपालिका भित्र खेती योग्य जमिन कम भएकाले निर्वाहमुखी, परम्परागत खेती गर्दछन् । अधिकाश मानिसहरु व्यापार, पशुपालन, नोकरी र वैदेशिक रोजगारमा संलग्न छन् । यहाँको मुख्य धर्म हिन्दु, बौद्ध र इसाई रहेको छ । यहाँका मानिसको मुख्य भाषा नेपाली हो । शेर्पा, तामाङ, नेवार र अन्य जातिको आफ्नो मातृभाषा रहेको छ । भोटेकोशी गाउँपालिकालाई यस गाउँपालिका भित्र रहेका लिस्तीमाई स्थान, पौ गुम्बा, आनी गुम्बा, भैरवकुण्ड, दुगुनागढी, तातोपानी धारा, तातोपानी नाका, नारायणस्थान मन्दिर, बन्जीजम्पले नेपालमा मात्र नभई विश्वमा चिनाउन सफल भएको छ । ठूला जलविद्युतको रुपमा भोटेकोशी, मध्य भोटेकोशी जलविद्युत आयोजना संचालन एवं निर्माणाधीन छन भने शिवश्री, हिमशिखर जलविद्युत आयोजना भने निकट भविष्यमा नै संचालनमा आउने क्रममा छन् । भोटेकोशी गाउँपालिका विमाण्डक ऋषि तथा श्रृङगी ऋषिले तपस्या गरेको तपोभूमी भएकोले ऐतिहासिक धार्मिक, पुुरातात्विक पर्यटकिय सम्पदाको रुपमा परिचित छ ।  

भौगोलिक अवस्थिति तथा हावापानी
 साविकका लिस्तिकोट, तातोपानी, फुलपिङकट्टी र मार्मिङ गा.वि.स मिलेर वनेको भोटेकोसी गाउँपालिकामा लिस्तिकोट २७०५४’ १८.७२’’ अक्षांश देखि ८५०५३’ ०.२४’’ देशान्तर भित्र समुद्र सतहबाट करिब १३०० मिटर देखि ३,९०० मिटरको उचाईमा अवस्थित छ । वडाको क्षेत्रफल ५१.१४ वर्ग कि.मि रहेको छ । तातोपानी २७०५६’ ३०.९५’’ अक्षांशदेखि ८५०५६’२९.८३’’ देशान्तर भित्र समुन्द्र सतहवाट करीव १३०० मिटर देखि ४६०० मिटरको उचाईमा अवस्थित छ भने वडाको क्षेत्रफल ८९.९८ वर्ग कि.मि रहेको छ । फुलपिङकट्टी २७०५३’ ४४.६२’’ अक्षांश देखि ८५०५७’३८.०६’’ देशान्तरभित्र समुन्द्र सतहवाट करिव १३०० मिटर देखि ४००० मिटरको उचाईमा अवस्थित छ । मार्मिङ २७०५१’ ३५.३२’’ अक्षांश देखि ८५०५५’२९.०८’’ देशान्तर भित्र समुन्द्र सतहवाट करिव १२०० मिटरदेखि २५६० मिटरको उचाईमा अवस्थित छ भने वडाको क्षेत्रफल ४७.६३ वर्ग कि.मि रहेको छ । यस गाउँपालिकाका सबै वडाहरूमा तल्लो भेगमा समशितोष्ण र माथिल्लो भेगमा लेकाली हावापानी पाइन्छ । पूर्व: दोलखा जिल्ला र चीन, पश्चिम: वाह्रबिसे न.पा. र जुगल गा.पा., र उत्तर: चीन दक्षिण: वाह्र्रिवसे न.पा. सिमाना भएको यस गाउँपालिकाको वडा तपशिल अनुसार विभाजन अनुसारको छ ।

गाउँपालिका अध्यक्षको भनाई
पासाङ नुर्पु शेर्पा
गाउँपालिका अध्यक्ष
भोटेकोशी गाउँपालिकाको संक्षिप्त परिचय
प्रकाशित मिति : 2024/03/27 17:14:22
Barista Training संचालन हुने सम्बन्धि सूचना ।
प्रकाशित मिति : 2024/03/27 17:04:51
तालिम संचालनको लागि प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना
प्रकाशित मिति : 2024/03/27 17:04:04
सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धि सूचना सम्बन्धमा ।
प्रकाशित मिति : 2024/03/27 17:03:01
आ.ब. २०८० ०८१ को बजेट तथा कार्यक्रम व्यक्तव्य
प्रकाशित मिति : 2024/03/27 17:06:43
१३ औँ गाउँसभाको निर्णयहरु
प्रकाशित मिति : 2024/03/27 17:06:02
विद्यालय दिवा खाजा व्यवस्थापन कार्यविधि
प्रकाशित मिति : 2024/03/27 17:12:25
शिक्षा नियमावली, २०७५ (पहिलो संशोधन)
प्रकाशित मिति : 2024/03/27 17:11:50
अर्थ मन्त्रालयबाट जारि कार्य संचालन निर्देशिका २०७७
प्रकाशित मिति : 2024/03/27 17:11:10
हाम्रो सेवाहरू

आधारभूत कागजातहरु
  • निवेदन पत्र |
  • घर बनाउन प्रश्ताव  गरेको नक्सा |
  • नागरिकता,लालपुर्जा,ट्रेस नक्सा,ब्लु प्रिन्ट नक्साको  फोटाकपी १।१ प्रति |
सहायक कागजातहरु


सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
  • निवेदन सहित तोकिएका कागजातहरु पेश गर्ने |
  • प्रमुख प्रशासकिय अधिकृतले सम्बन्धित कर्माचारीलाई तोकआदेश गर्ने |
  • निवेदन दर्ता गर्ने |
  • निवेदकले तोकिएको शुल्क बुझाउने |
  • चलानी गरि निवेदकलाइ सिफारिस उपलब्ध गराउने |
लाग्ने समय: ऐनमा तोकिए बमोजिम
लग्ने सुल्क : .
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
प्रशुराम जोशी
प्राविधिक सहायक (पाचौँ)
9848593226

आधारभूत कागजातहरु
  • उद्योग ठाउँसारीका लागि निवेदन |
  • उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि |
  • चालु आ।ब।को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि |
  • स्थानीय तहको नामको नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र |
  • आफ्नै घर भए चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा

           एकीकृत सम्पत्ति कर तिरेको रसिद |

  • बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको

          रसिदरनतिरेको भए तिर्नु बुझाउनु पर्ने |

  • स्थानीय तहको नाम० क्षेत्र भित्र सारी जाने भए सम्बन्धित वडा

         कार्यालयको अनुमतिको सिफारिस पत्र |

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
  • निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
  • अध्यक्षबाट तोक आदेश लिने |
  • प्रमुख प्रशासकिय अधिकृतले सम्बन्धित कर्माचारीलाई तोकआदेश गर्ने |
  • निवेदन दर्ता गर्ने |
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार |

          गरी सिफारिस तयार गर्ने |

  • निवेदकले तोकिएको शुल्क बुझाउने |
  • चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |
लाग्ने समय: ७ दिनभित्र
लग्ने सुल्क : .
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
बीर बहादुर बस्नेत
प्रमुख प्रशासकीय अधिकृत
9851147221

आधारभूत कागजातहरु
  • निवेदनरविवाद दर्ता |
  • हकदैया, हदम्याद पुग्ने प्रमाण |
सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
  • तोकिएको ढाँचामा विवाद दर्ता गर्ने |
  • विवाद दर्ताको निस्सा र तारेख लिने |
  • उजुरीसाथ तोकिएको ढाँचामा लिखितको प्रमाणको सक्कल |

          र कम्तीमा एक प्रति नक्कल पेश गर्ने |

लाग्ने समय: न्यायिक समितिको निर्णयानुसार
लग्ने सुल्क : .
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
बीर बहादुर बस्नेत
प्रमुख प्रशासकीय अधिकृत
9851147221

आधारभूत कागजातहरु
  • निवेदन पत्र |
  • व्यवसाय दर्ता  गरेको प्रमाणपत्रको प्रतिलिपि |
  • आफ्नै घर भए चालु आ।ब।सम्मको मालपोत र घर जग्गा कर तिरेको

          रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |

  • बहालमा भए सम्झौता पत्रको प्रतिलिपि |
सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
  • निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
  • अध्यक्षबाट तोक आदेश लिने |
  • प्रमुख प्रशासकिय अधिकृतले सम्बन्धित कर्माचारीलाई तोकआदेश गर्ने |
  • निवेदन दर्ता गर्ने |
  • निवेदकले तोकिएको शुल्क बुझाउने |
  • चलानी गरि निवेदकलाइ सिफारिस उपलब्ध गराउने |
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ भित्र
लग्ने सुल्क : .
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
बीर बहादुर बस्नेत
प्रमुख प्रशासकीय अधिकृत
9851147221

आधारभूत कागजातहरु
  • अदालतबाट  भएको  सम्बन्ध  विच्छेदको  प्रमाणपत्रको  प्रमाणित प्रतिलिपी |
  • नाता,  जन्म  खुलेका  नागरिकता,  नाता  प्रमाणित  वाअन्यकागजात |
  • स्थायी  ठेगानाको  सम्बन्धमा  नागरिकता  प्रमाणपत्रमा  उल्लेख भएको

          ठेगाना वा बसाइसराई गरी आएको प्रमाणपत्र |

  • स्थानीय  निकायका  प्रतिनिधिको  रोहवरमा  भएको कम्तीमा  ५
  • जनाको  सर्जमिन  मुचुल्का  र  सर्जमिन  बस्नेको  प्रमाणित नागरिकता प्रमाणपत्र।


सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
  • सम्बन्धित वडाको स्थानीय पञ्जिकाधिकारी समक्ष निवेदन सहित

         कागजातहरु पेश गर्ने । 

  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का

          तयार गरी सिफारिस तयार गर्ने |

  • स्थानीय पञ्जिकाधिकारीद्वारा गाउँ कार्यपालिकाको कार्यालयमा

         संशोधनका लागि सिफारिश सहित अनुरोध गर्ने |

  • स्थानिय पञ्जिकाधिकारिले माग भए बमोजिमका विबरण सच्याउने

          पत्र गाउँकार्यपालिकाको कार्यालयबाट प्राप्त गर्ने । 

  • निवेदकले तोकिएको शुल्क वडा कार्यालयमा बुझाउने  |
  • चलानी गरी निवेदकलाई प्रमाणपत्रको प्रतिलिपि उपलब्ध गराउने ।
लाग्ने समय: ऐनमा तोकिए बमोजिम
लग्ने सुल्क : .
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
बीर बहादुर बस्नेत
प्रमुख प्रशासकीय अधिकृत
9851147221

आधारभूत कागजातहरु

क) दुलाहा–दुलहीको नाम संशोधन सम्बन्धमास्– 

-विवाह दर्ता प्रमाणपत्रमा भएको नाम र संशोधन गर्नुपर्ने नाम एकै व्यक्तिको हो भन्ने

  आधिकारिक कागजात वा कम्तीमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेकोप्रमाणित

  नागरिकता प्रमाणपत्र र सम्बन्धित निकायले संशोधन गर्न उचित हो भनी गरेको सिफारिसपत्र ।

-दुलाहा–दुलहीको बाबु, बाजेको नाम संशोधन गर्न नाता खुलेको आधिकारिक प्रमाणपत्र वा

 स्थानीय तहको रोहवरमा गरिएको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता

 प्रमाणपत्रको प्रतिलिपी | 


ख) विवाह मिति सच्याउने सम्बन्धमा

–  विवाह मिति सच्याउने आधिकारिक कागजात, विवाह मिति फरक परेकोमा संशोधन

    गर्नुपर्ने कारण र विवाह मिति उल्लिखित भएको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित

   नागरिकता प्रमाणपत्रको प्रतिलिपी |

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
  • सम्बन्धित वडाको स्थानीय पञ्जिकाधिकारी समक्ष निवेदन सहित कागजातहरु पेश गर्ने । 
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |
  • स्थानीय पञ्जिकाधिकारीद्वारा गाउँ कार्यपालिकाको कार्यालयमा संशोधनका लागि

          सिफारिश सहित अनुरोध गर्ने |

  • स्थानिय पञ्जिकाधिकारिले माग भए बमोजिमका विबरण सच्याउने पत्र गाउँकार्यपालिकाको

          कार्यालयबाट प्राप्त गर्ने । 

  • निवेदकले तोकिएको शुल्क वडा कार्यालयमा बुझाउने | 
  • चलानी गरी निवेदकलाई प्रमाणपत्रको प्रतिलिपि उपलब्ध गराउने ।

लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ भित्र
लग्ने सुल्क : .
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
बीर बहादुर बस्नेत
प्रमुख प्रशासकीय अधिकृत
9851147221

आधारभूत कागजातहरु

क) नाम संशोधन

-बाबु बाजे वा पति/पत्नी नाम संशोधन गर्नुपर्ने भएमा नाता खुल्ने नागरिकता 

 प्रमाणपत्र आधिकारिकता खुल्ने अन्य  प्रमाणपत्र जस्तै जग्गाधनी प्रमाणपूर्जा आदि । 

-खुल्ने कागजात प्राप्त नभएको अवस्थामा स्थानीय तहको प्रतिनिधिको रोहवरमा 

  गरिएको सर्जमिन मुचुल्का र सर्जमिनमा बस्नेका प्रमाणित नागरिकता प्रमाणपत्र |

-निवृत्तभरण प्रयोजनको लागि भएमा पेन्सन विवरणमा उल्लेख भएको

  पारिवारिक विवरण ।


ख)मृत्यु मिति सच्याउने सम्बन्धमा

-अस्पतालबाट जारीमृत्यु  मिति  उल्लेख भएको मृत्यु प्रमाणपत्र वा सरकारी 

  निकायबाट मृत्यु मिति प्रमाणित गरिएको सिफारिश |

-स्थानीय तहको प्रतिनिधीको रोहवरमा गरिएको कम्तीमा ५ जनाको सर्जमिन

  मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्र ।


सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

-सम्बन्धित वडाको स्थानीय पञ्जिकाधिकारी समक्ष निवेदन सहित

  कागजातहरु पेश गर्ने । 

-तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्क

  तयार गरी सिफारिस तयार गर्ने |

-स्थानीय पञ्जिकाधिकारीद्वारा गाउँ कार्यपालिकाको कार्यालयमा

  संशोधनका लागि सिफारिश सहित अनुरोध गर्ने |

-स्थानिय पञ्जिकाधिकारिले माग भए बमोजिमका विबरण सच्याउने

  पत्र गाउँकार्यपालिकाको कार्यालयबाट प्राप्त गर्ने । 

-निवेदकले तोकिएको शुल्क वडा कार्यालयमा बुझाउने  |

-चलानी गरी निवेदकलाई प्रमाणपत्रको प्रतिलिपि उपलब्ध गराउने । 

लाग्ने समय: ऐनमा तोकिए बमोजिम
लग्ने सुल्क : .
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
बीर बहादुर बस्नेत
प्रमुख प्रशासकीय अधिकृत
9851147221

आधारभूत कागजातहरु
  • कार्य सम्पन्न प्रतिवेदन |
  • नापी किताब खर्चको बिल भरपाई |
  • उपभोक्ता समितिको फर्छ्यौटका लागि निर्णय प्रतिलिपि |
  • योजनाको फोटो र प्रतिवेदन |
  • वडा स्तरीय अनुगमन समितिको निर्णय |
  • वडा कार्यालयको सिफारिश |
  • आयोजनामा लागेको खर्च ९सार्वजनिक सुनुवाइ गरेको |
  • गाउँपालिका स्तरीय अनुगमन समितिको प्रतिवेदन |
सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
  • निवेदन दर्ता गर्ने |
  • प्रमुख प्रशासकिय अधिकृत द्वारा तोक लगाउने |
  • सम्बन्धित कर्मचारीले योजना जाँचपास फरफारक गरिदिने |

लाग्ने समय: योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १० दिन सम्म
लग्ने सुल्क : निशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
बीर बहादुर बस्नेत
प्रमुख प्रशासकीय अधिकृत
9851147221
थप पढ्नुस
नक्सा
FAQ गुनासो