×
शाखाहरु
हाम्रो सेवाहरू

आधारभूत कागजातहरु
  • निवेदन पत्र |
  • घर बनाउन प्रश्ताव  गरेको नक्सा |
  • नागरिकता,लालपुर्जा,ट्रेस नक्सा,ब्लु प्रिन्ट नक्साको  फोटाकपी १।१ प्रति |
सहायक कागजातहरु


सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
  • निवेदन सहित तोकिएका कागजातहरु पेश गर्ने |
  • प्रमुख प्रशासकिय अधिकृतले सम्बन्धित कर्माचारीलाई तोकआदेश गर्ने |
  • निवेदन दर्ता गर्ने |
  • निवेदकले तोकिएको शुल्क बुझाउने |
  • चलानी गरि निवेदकलाइ सिफारिस उपलब्ध गराउने |
लाग्ने समय: ऐनमा तोकिए बमोजिम
लग्ने सुल्क : .
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
प्रशुराम जोशी
प्राविधिक सहायक (पाचौँ)
9848593226

आधारभूत कागजातहरु
  • उद्योग ठाउँसारीका लागि निवेदन |
  • उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि |
  • चालु आ।ब।को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि |
  • स्थानीय तहको नामको नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र |
  • आफ्नै घर भए चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा

           एकीकृत सम्पत्ति कर तिरेको रसिद |

  • बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको

          रसिदरनतिरेको भए तिर्नु बुझाउनु पर्ने |

  • स्थानीय तहको नाम० क्षेत्र भित्र सारी जाने भए सम्बन्धित वडा

         कार्यालयको अनुमतिको सिफारिस पत्र |

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
  • निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
  • अध्यक्षबाट तोक आदेश लिने |
  • प्रमुख प्रशासकिय अधिकृतले सम्बन्धित कर्माचारीलाई तोकआदेश गर्ने |
  • निवेदन दर्ता गर्ने |
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार |

          गरी सिफारिस तयार गर्ने |

  • निवेदकले तोकिएको शुल्क बुझाउने |
  • चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने |
लाग्ने समय: ७ दिनभित्र
लग्ने सुल्क : .
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
बीर बहादुर बस्नेत
प्रमुख प्रशासकीय अधिकृत
9851147221

आधारभूत कागजातहरु
  • निवेदनरविवाद दर्ता |
  • हकदैया, हदम्याद पुग्ने प्रमाण |
सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
  • तोकिएको ढाँचामा विवाद दर्ता गर्ने |
  • विवाद दर्ताको निस्सा र तारेख लिने |
  • उजुरीसाथ तोकिएको ढाँचामा लिखितको प्रमाणको सक्कल |

          र कम्तीमा एक प्रति नक्कल पेश गर्ने |

लाग्ने समय: न्यायिक समितिको निर्णयानुसार
लग्ने सुल्क : .
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
बीर बहादुर बस्नेत
प्रमुख प्रशासकीय अधिकृत
9851147221

आधारभूत कागजातहरु
  • निवेदन पत्र |
  • व्यवसाय दर्ता  गरेको प्रमाणपत्रको प्रतिलिपि |
  • आफ्नै घर भए चालु आ।ब।सम्मको मालपोत र घर जग्गा कर तिरेको

          रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |

  • बहालमा भए सम्झौता पत्रको प्रतिलिपि |
सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
  • निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने |
  • अध्यक्षबाट तोक आदेश लिने |
  • प्रमुख प्रशासकिय अधिकृतले सम्बन्धित कर्माचारीलाई तोकआदेश गर्ने |
  • निवेदन दर्ता गर्ने |
  • निवेदकले तोकिएको शुल्क बुझाउने |
  • चलानी गरि निवेदकलाइ सिफारिस उपलब्ध गराउने |
लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ भित्र
लग्ने सुल्क : .
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
बीर बहादुर बस्नेत
प्रमुख प्रशासकीय अधिकृत
9851147221

आधारभूत कागजातहरु
  • अदालतबाट  भएको  सम्बन्ध  विच्छेदको  प्रमाणपत्रको  प्रमाणित प्रतिलिपी |
  • नाता,  जन्म  खुलेका  नागरिकता,  नाता  प्रमाणित  वाअन्यकागजात |
  • स्थायी  ठेगानाको  सम्बन्धमा  नागरिकता  प्रमाणपत्रमा  उल्लेख भएको

          ठेगाना वा बसाइसराई गरी आएको प्रमाणपत्र |

  • स्थानीय  निकायका  प्रतिनिधिको  रोहवरमा  भएको कम्तीमा  ५
  • जनाको  सर्जमिन  मुचुल्का  र  सर्जमिन  बस्नेको  प्रमाणित नागरिकता प्रमाणपत्र।


सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
  • सम्बन्धित वडाको स्थानीय पञ्जिकाधिकारी समक्ष निवेदन सहित

         कागजातहरु पेश गर्ने । 

  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का

          तयार गरी सिफारिस तयार गर्ने |

  • स्थानीय पञ्जिकाधिकारीद्वारा गाउँ कार्यपालिकाको कार्यालयमा

         संशोधनका लागि सिफारिश सहित अनुरोध गर्ने |

  • स्थानिय पञ्जिकाधिकारिले माग भए बमोजिमका विबरण सच्याउने

          पत्र गाउँकार्यपालिकाको कार्यालयबाट प्राप्त गर्ने । 

  • निवेदकले तोकिएको शुल्क वडा कार्यालयमा बुझाउने  |
  • चलानी गरी निवेदकलाई प्रमाणपत्रको प्रतिलिपि उपलब्ध गराउने ।
लाग्ने समय: ऐनमा तोकिए बमोजिम
लग्ने सुल्क : .
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
बीर बहादुर बस्नेत
प्रमुख प्रशासकीय अधिकृत
9851147221

आधारभूत कागजातहरु

क) दुलाहा–दुलहीको नाम संशोधन सम्बन्धमास्– 

-विवाह दर्ता प्रमाणपत्रमा भएको नाम र संशोधन गर्नुपर्ने नाम एकै व्यक्तिको हो भन्ने

  आधिकारिक कागजात वा कम्तीमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेकोप्रमाणित

  नागरिकता प्रमाणपत्र र सम्बन्धित निकायले संशोधन गर्न उचित हो भनी गरेको सिफारिसपत्र ।

-दुलाहा–दुलहीको बाबु, बाजेको नाम संशोधन गर्न नाता खुलेको आधिकारिक प्रमाणपत्र वा

 स्थानीय तहको रोहवरमा गरिएको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता

 प्रमाणपत्रको प्रतिलिपी | 


ख) विवाह मिति सच्याउने सम्बन्धमा

–  विवाह मिति सच्याउने आधिकारिक कागजात, विवाह मिति फरक परेकोमा संशोधन

    गर्नुपर्ने कारण र विवाह मिति उल्लिखित भएको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित

   नागरिकता प्रमाणपत्रको प्रतिलिपी |

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
  • सम्बन्धित वडाको स्थानीय पञ्जिकाधिकारी समक्ष निवेदन सहित कागजातहरु पेश गर्ने । 
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |
  • स्थानीय पञ्जिकाधिकारीद्वारा गाउँ कार्यपालिकाको कार्यालयमा संशोधनका लागि

          सिफारिश सहित अनुरोध गर्ने |

  • स्थानिय पञ्जिकाधिकारिले माग भए बमोजिमका विबरण सच्याउने पत्र गाउँकार्यपालिकाको

          कार्यालयबाट प्राप्त गर्ने । 

  • निवेदकले तोकिएको शुल्क वडा कार्यालयमा बुझाउने | 
  • चलानी गरी निवेदकलाई प्रमाणपत्रको प्रतिलिपि उपलब्ध गराउने ।

लाग्ने समय: सोही दिन ,सर्जमिनको हकमा बढीमा ३ भित्र
लग्ने सुल्क : .
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
बीर बहादुर बस्नेत
प्रमुख प्रशासकीय अधिकृत
9851147221

आधारभूत कागजातहरु

क) नाम संशोधन

-बाबु बाजे वा पति/पत्नी नाम संशोधन गर्नुपर्ने भएमा नाता खुल्ने नागरिकता 

 प्रमाणपत्र आधिकारिकता खुल्ने अन्य  प्रमाणपत्र जस्तै जग्गाधनी प्रमाणपूर्जा आदि । 

-खुल्ने कागजात प्राप्त नभएको अवस्थामा स्थानीय तहको प्रतिनिधिको रोहवरमा 

  गरिएको सर्जमिन मुचुल्का र सर्जमिनमा बस्नेका प्रमाणित नागरिकता प्रमाणपत्र |

-निवृत्तभरण प्रयोजनको लागि भएमा पेन्सन विवरणमा उल्लेख भएको

  पारिवारिक विवरण ।


ख)मृत्यु मिति सच्याउने सम्बन्धमा

-अस्पतालबाट जारीमृत्यु  मिति  उल्लेख भएको मृत्यु प्रमाणपत्र वा सरकारी 

  निकायबाट मृत्यु मिति प्रमाणित गरिएको सिफारिश |

-स्थानीय तहको प्रतिनिधीको रोहवरमा गरिएको कम्तीमा ५ जनाको सर्जमिन

  मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्र ।


सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

-सम्बन्धित वडाको स्थानीय पञ्जिकाधिकारी समक्ष निवेदन सहित

  कागजातहरु पेश गर्ने । 

-तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्क

  तयार गरी सिफारिस तयार गर्ने |

-स्थानीय पञ्जिकाधिकारीद्वारा गाउँ कार्यपालिकाको कार्यालयमा

  संशोधनका लागि सिफारिश सहित अनुरोध गर्ने |

-स्थानिय पञ्जिकाधिकारिले माग भए बमोजिमका विबरण सच्याउने

  पत्र गाउँकार्यपालिकाको कार्यालयबाट प्राप्त गर्ने । 

-निवेदकले तोकिएको शुल्क वडा कार्यालयमा बुझाउने  |

-चलानी गरी निवेदकलाई प्रमाणपत्रको प्रतिलिपि उपलब्ध गराउने । 

लाग्ने समय: ऐनमा तोकिए बमोजिम
लग्ने सुल्क : .
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
बीर बहादुर बस्नेत
प्रमुख प्रशासकीय अधिकृत
9851147221

आधारभूत कागजातहरु
  • कार्य सम्पन्न प्रतिवेदन |
  • नापी किताब खर्चको बिल भरपाई |
  • उपभोक्ता समितिको फर्छ्यौटका लागि निर्णय प्रतिलिपि |
  • योजनाको फोटो र प्रतिवेदन |
  • वडा स्तरीय अनुगमन समितिको निर्णय |
  • वडा कार्यालयको सिफारिश |
  • आयोजनामा लागेको खर्च ९सार्वजनिक सुनुवाइ गरेको |
  • गाउँपालिका स्तरीय अनुगमन समितिको प्रतिवेदन |
सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
  • निवेदन दर्ता गर्ने |
  • प्रमुख प्रशासकिय अधिकृत द्वारा तोक लगाउने |
  • सम्बन्धित कर्मचारीले योजना जाँचपास फरफारक गरिदिने |

लाग्ने समय: योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १० दिन सम्म
लग्ने सुल्क : निशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
बीर बहादुर बस्नेत
प्रमुख प्रशासकीय अधिकृत
9851147221

आधारभूत कागजातहरु
  • प्राविधिकको अन्तिम मूल्याङ्कन |
  • कार्य सम्पन्न प्रतिवेदन |
  • सार्वजनिक लेखा परीक्षण प्रतिवेदन |
सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
  • निवेदन दर्ता गर्ने |
  • प्रमुख प्रशासकिय अधिकृत द्वारा तोक लगाउने |
  • भौतिक निर्माण तथा पूर्वाधार शाखाबाट कार्य सम्पन्न प्रतिवेदन प्राप्त गर्ने |

लाग्ने समय: योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १०दिन सम्म
लग्ने सुल्क : निशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
बीर बहादुर बस्नेत
प्रमुख प्रशासकीय अधिकृत
9851147221

आधारभूत कागजातहरु
  • उपभोक्ता भेलाको निर्णय प्रतिलिपि |
  • नियमानुसार उपभोक्ता समिति गठन |
  • सम्बन्धित वडाको सिफारिश |
  • स्वीकृत योजनाको लागत अनुमान |

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
  • निवेदन दर्ता गर्ने |
  • सम्बन्धित कर्मचारीले रीत पुगेको देखिएमा सम्झौता गर्ने |
लाग्ने समय: सोही दिन, विबरण बुझ्नुपर्ने भए बढीमा ३ दिनभित्र
लग्ने सुल्क : निशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
बीर बहादुर बस्नेत
प्रमुख प्रशासकीय अधिकृत
9851147221

आधारभूत कागजातहरु
  • समितिको प्राविधिक सहयोग माग र लागत अनुमानका लागि

         आधिकारिक निर्णय सहितको पत्र |

  • स्वीकृत योजनाहरुको विवरण ९नाम, कार्यान्वयन हुने स्थान,

          स्रोत, विनियोजित बजेट |

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
  • निवेदन दर्ता गर्ने |
  • प्रमुख प्रशासकिय अधिकृत द्वारा तोक लगाउने |
  • इञ्जिनियरले सर्भे गरी लागत अनुमान उपलब्ध गराउने |
लाग्ने समय: योजनाको प्रकृति र दूरी अनुसार ७ दिनभित्र
लग्ने सुल्क : निशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
बीर बहादुर बस्नेत
प्रमुख प्रशासकीय अधिकृत
9851147221

आधारभूत कागजातहरु
  • निवेदन |
  • प्रहरी सर्जमिन मुचुल्का |
  • सम्बन्धित वडाको सिफारिश |
सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
  • निवेदन दर्ता गर्ने |
  • अध्यक्षबाट तोक आदेश लिने |
  • तोकिएको सहायता उपलब्ध गराउने |
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : निशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
बीर बहादुर बस्नेत
प्रमुख प्रशासकीय अधिकृत
9851147221

आधारभूत कागजातहरु
  • निवेदन |
  • सम्बन्धित वडाको सिफारिश |
  • नागरिकता र आवश्यकतानुसारका प्रमाणपत्रको प्रतिलिपी |
सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
  • निवेदन दर्ता गर्ने |
  • प्रमुख प्रशासकिय अधिकृतद्वारा तोक लगाउने |
  • सम्बन्धित कर्मचारीले सिफारिशपत्र उपलब्ध गराउने |

लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : निशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
बीर बहादुर बस्नेत
प्रमुख प्रशासकीय अधिकृत
9851147221

आधारभूत कागजातहरु
  • संस्थाको प्रगति प्रतिवेदन |
  • लेखा परीक्षण प्रतिवेदन |
  • कर चुक्तासहितको निवेदन |
  • संस्था नवीकरण गर्ने सम्बन्धी कार्यसमितिको निर्णयको प्रतिलिपि |
सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
  • निवेदन दर्ता गर्ने |
  • अध्यक्षबाट तोक आदेश लिने |
  • सम्बन्धित शाखाले नवीकरणको प्रमाणपत्र उपलब्ध गराउने |
लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
लग्ने सुल्क : निशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
बीर बहादुर बस्नेत
प्रमुख प्रशासकीय अधिकृत
9851147221

आधारभूत कागजातहरु
  • निवेदन |
  • संस्थाको विधान एक प्रति |
  • सम्बन्धित वडाको सिफारिश |
  • संस्थाका पदाधिकारीहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि |
  • कार्यसमिति गठन निर्णयको प्रतिलिपी |
सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
  • निवेदन दर्ता गर्ने |
  • अध्यक्षबाट तोक आदेश लिने |
  • सम्बन्धित शाखाले दर्ता गरी प्रमाणपत्र उपलब्ध गराउने |

लाग्ने समय: ३ दिन भित्र र अन्य विबरण बुझ्नपर्ने भएमा ७ दिनभित्र
लग्ने सुल्क : निशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
बीर बहादुर बस्नेत
प्रमुख प्रशासकीय अधिकृत
9851147221

आधारभूत कागजातहरु

क) जन्म मिति सच्याउनको लागि 

 - परीक्षा   नियन्त्रण   कार्यालयको   प्रवेशिका   परीक्षाको लब्धाङ्कपत्र ९लब्धाङ्कपत्र 

    जारी  भएको  मिति  ६  महिना ननाघेको  हुनुपर्ने । र विद्यालयको  चारित्रिक 

    प्रमाणपत्रको प्रतिलिपी वा 

-अस्पतालमा  जन्मेको  बच्चाको हकमा अस्पतालले  प्रदान गरेको जन्म प्रमाणपत्र वा 

-नाबालिक परिचयपत्र वा

-नागरिकताको प्रमाणपत्र वा 

-कुनै पनि प्रमाण खुल्ने कागजात प्राप्त नभएको अवस्थामा स्थानीय तहको प्रतिनिधिको

 रोहवरमा कम्तीमा ५ जना नेपाली  नागरिकता  प्राप्त  व्यक्तिको  सर्जमिन  मुचुल्का ९सर्जमिन 

 मुचुल्का गर्नेहरुको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी अनिवार्य रुपमा संलग्न गर्नु पर्नेछ ।

ख) जन्म दर्तामा नाम संसोधनको लागि

1.बच्चाको नाम संशोधन गर्नुपरेमा आमा र बाबुको निवेदन वा बच्चा  र बाबु–आमाको

  सम्बन्ध  खुलेको  अन्य कागजात  वा प्रमाणपत्र ।

2.नाम  संशोधन  गर्नु  पर्ने  व्यक्ति  बालिग  भएमा  एस।एल।सी प्रमाणपत्र, विद्यालयको

चारित्रिक प्रमाणपत्र वा बाबु आमासँग नाता खुल्ने अन्य आधिकारिक प्रमाणपत्र ।

3.आमा–बाबु वा बाजेको नाम संशोधन गर्नुपरेमा 

क) सो सम्बन्धी आवश्यक कागजात नागरिकता, विवाह दर्ता प्रमाणपत्रमा  वा 

एस।एल।  सी।  वा  सोभन्दा  माथिल्लो स्तरको शैक्षिक  प्रमाणपत्रमा  नाम  खुलेको

  प्रमाणित कागजात र विद्यालयको चारित्रिक प्रमाणपत्र ।

ख) स्थानीय  निकायबाट  दुवै  व्यक्ति  एउटै  हो  भनी  उल्लेख भएको  कम्तीमा 

  ५  जना  नेपाली  नागरिकता व्यक्तिको  सर्जमिन  मुचुल्का  सहित  सर्जमिनमा 

  बस्नेको  प्रमाणित नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।


ग) जन्म स्थान सच्याउनु परेमा 

- विदेशमा  जन्मिएको बच्चाको  जन्मस्थान  सच्याउनु  परेमा उक्त  देशको 

  अस्पतालमा  बच्चा  जन्मिएको  प्रमाणपत्र वा कागजात प्रमाणपत्र  अँग्रेजीमा

  नभएमा  सो  देशमा  रहेको नेपाली  नियोगबाट  बच्चा  सो  देशमा  जन्मिएको

  भनी प्रमाणित गरिएको कागजात वा

-उक्त  देशमा  बच्चाको  जन्म  दर्ता  गरिएको  प्रमाणपत्र ९सम्बन्धित देशमा

  जन्म दर्ता गरेको भएमा उक्त प्रमाणपत्रको नेपाली नियोगबाट प्रमाणितनेपाली

 वा अङग्रेजी भावानुवाद |




सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
  • सम्बन्धित वडाको स्थानीय पञ्जिकाधिकारी समक्ष निवेदन सहित कागजातहरु पेश गर्ने । 
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने |
  • स्थानीय पञ्जिकाधिकारीद्वारा गाउँ कार्यपालिकाको कार्यालयमा संशोधनका लागि

          सिफारिश सहित अनुरोध गर्ने |

  • स्थानिय पञ्जिकाधिकारिले माग भए बमोजिमका विबरण सच्याउने पत्र गाउँकार्यपालिकाको 

         कार्यालयबाट प्राप्त गर्ने । 

  • निवेदकले तोकिएको शुल्क वडा कार्यालयमा बुझाउने  |
  • चलानी गरी निवेदकलाई प्रमाणपत्रको प्रतिलिपि उपलब्ध गराउने ।
लाग्ने समय: उल्लिखित कागजात पेश गरेको मितिले ३ दिन भित्र
लग्ने सुल्क : .
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
बीर बहादुर बस्नेत
प्रमुख प्रशासकीय अधिकृत
9851147221
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
FAQ गुनासो